स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम (LGCDP) अन्तर्गत कार्यक्रम अधिकृत तथा इन्जिनियर पदको लिखित परिक्षा मिति २०७३ आषाढ ७ गते दिनको एक बजेदेखि यसै कार्यालयको सभाहलमा संचालन हुने व्यहोरा सम्बन्धित सबैको लागि जानकारी गराइन्छ।
आज मिति २०७२ साल पौष २३ गतेका दिन नेपाल सरकार (मन्त्रीपरिषद)को मिति २०६३/०५/१२ को
निर्णय एवं श्री संघिय मामिला तथा स्थानीय विकास मन्त्रालय नेपाल सरकार (मन्त्रीस्तर) को मिति२०६८/०९/१२
संघिय मामिला तथा स्थानिय विकास मन्त्रालय (LGCDP) को सहयोगमा यस कपिलवस्तु नगरपालिकाको कार्यालयको लागि १ (एक) जना Civil/Architect इन्जिनियर करार सेवा मार्फत पदपूर्ति गर्नुपर्ने भएकोले सम्बन्धित बिसयमा B.E उतिर्ण गरि अनुभव प्राप्त गर्नु भएको उमेदवारले यो सूचना प्रकाशित भएको ७ (सात) दिन भित्र दरखास्त