समाचार
लिखित परीक्षाको मिति तय गरिएको सम्बन्धमा
हाम्रो नारा
स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम (LGCDP) अन्तर्गत कार्यक्रम अधिकृत तथा इन्जिनियर पदको लिखित परिक्षा मिति २०७३ आषाढ ७ गते दिनको एक बजेदेखि यसै कार्यालयको सभाहलमा संचालन हुने व्यहोरा सम्बन्धित सबैको लागि जानकारी गराइन्छ।