"समृद्ध नगर खुसी नगरवासी, स्थिर र दिगो विकासको गति"
बार्षिक नीति कार्यक्रम तथा बजेट आ.व. २०७४/०७५
कपिलवस्तु नगरपालिका वडा नं. ४,६,१०,१७,१८,१९ लार्इ खुला दिशामुक्त क्षेत्र घाेषणा गर्ने सन्धर्भमा स्थानिय संस्थाहरुबाट तपसिलमा ताेकिएकाे समय भित्र पेश गर्नु हुन याे सुचना प्रकाशित गरिएकाे छ ।
कपिलवस्तु नगरपालिकाको बार्षिक समिक्षा गोष्ठी २०७२/०७३, २०७३ साल भाद्र २० गतेका दिन यसै कपिलवस्तु नगरपलिकाको सभा हालमा सु सम्पन्न गरियो ।