FAQs Complain Problems

सराई गर्न

हाम्रो नारा

"समृद्ध नगर खुसी नगरवासी, स्थिर र दिगो विकासको गति"

सेवा प्रकार:

लाग्ने समय: 
सुचकले सुचना दिएकै दिन
जिम्मेवार अधिकारी: 
वडा सचिव / स्थानीय पन्जिकाधिकारी
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
नि:शुल्क
आवश्यक कागजातहरु: 
  • घरमुलिको नागरिकता तथा एकभन्दा बढी परिवार भएमा उमेर खुलेको प्रमाणित कागजात सहित सूचना फारम भरि पेश गर्नुपर्ने
  • चालु आर्थिक वर्ष सम्म कपिलवस्तु नगरपलिकालाइ बुझाउनुपर्ने एकीकृत सम्पत्ति कर लगायत सम्पूर्ण कर शुल्क बुझाएको प्रमाण