FAQs Complain Problems

विवाह दर्ता

हाम्रो नारा

"समृद्ध नगर खुसी नगरवासी, स्थिर र दिगो विकासको गति"

सेवा प्रकार:

लाग्ने समय: 
सुचकले सुचना दिएकै दिन
जिम्मेवार अधिकारी: 
वडा सचिव / स्थानीय पन्जिकाधिकारी
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
विवाह भएको ३५ दिन भित्र नि:शुल्क त्यस पछि ९ देखि ५० सम्म जरिवाना लाग्ने
आवश्यक कागजातहरु: 
  • दुल्हा दुलहिको नागरिकता सहित अनिवार्य दुवै उपस्थित भई सुचना फारम भरि पेस गर्नु पर्ने।
  • नेपाल माईती भएको दुल्हीको हकमा जन्म दर्ता प्रमान पत्
  • चालु आर्थिक वर्ष सम्म कपिलवस्तु नगरपलिकालाइ बुझाउनुपर्ने एकीकृत सम्पत्ति कर बुझाएको प्रमाण