आ.व. २०७२/०७३ असार महिनाको आय व्यय विवरण सार्वजनिक

कपिलवस्तु नगरपालिकाको उन्नाइसौं नगरपरिषदबाट आ.व. २०७२।०७३ को कार्यक्रम तथा बजेट २०७१ पौष २९ गते स्वीकृत भएको र २०७२ प्ाौष २९ गते संशोधित बजेट अनुमान उन्नाइसौं नगरपरिषदबाट स्वीकृत भएकोमा सो बमोजिम २०७३ असार महिनामा देहाय बमोजिमको आय व्यय भएको छ ।