Municipality Slogan

" चर्चित छ विश्वभरि कपिलवस्तु गौतम बुद्ध नगरी "

कपिलवस्तु नगरपालिकाको वेबसाइटमा स्वागत

यस नगरपालिकाको वेबसाइट हेर्ने सम्पूर्ण अतिथीहरुलाई स्वागत गर्न चाहन्छौ | यस वेबसाइटमा तपाईहरुले यस नगरपालिकामा भैरहेका सम्पूर्ण जानकारीका साथ साथै यसै नगरपालिकाको आधिकारिक कागजातहरू पनि पाउन सक्नुहुन्छ | अन्त्यमा सम्पूर्ण अतिथीहरुलाई यस वेबसाइटको अन्वेषण गरि वेबसाइटको सुधारका लागि प्रतिक्रिया दिन अनुरोध गर्दछौ |

संक्षिप्त परिचय

नेपालको पश्चिमान्चल विकास क्षेत्र अन्तर्गत लुम्बिनी अंचल भित्र पर्ने कपिलवस्तु जिल्लाको सदरमुकाम अवस्थित कपिलवस्तु नगरपालिका २७ डिग्री ५४ मिनेट उत्तरी आक्षांश र ८३ डिग्री ०४ मिनेट पूर्वी देशान्तरमा अवस्थित रहेको छ | २०३९ सालमा तौलिहवा गाउँ पंचायतको नामबाट स्थापना भएको यस नगरपालिका साविकको  बरगदवा, मालपारा, पिपरी र कपिलवस्तु आदर्श गाउँ  पञ्चायतको पुरै भूभाग तथा गोटिहवा, गोबरी र तिलौराकोट गाउँ  पञ्चायतको केहि भूभाग समेटिएको थियो | साविकमा १४ वडा रहेको यस नगरपालिका  नेपाल सरकारको मिति २०७१/०७/२१ को   निर्णयानुसार साविकको गोटीहावा गा.पं. र तिलौराकोट गा.पं.