समाचार
सवारी साधनहरु दर्ता तथा नविकरण
हाम्रो नारा
सेवा प्रकार:
लाग्ने समय:
सम्पूर्ण कागजात पूरा भै आएको अवस्था एकदिन भित्र
जिम्मेवार अधिकारी:
प्रशासन शाखा
सेवा दिने कार्यालय:
नगरपालिका कार्यालय
सेवा शुल्क:
प्रत्येक वर्ष नगरसभाबाट निर्णय भए अनुसार शुल्क तथा दस्तुर लाग्नेछ।
आवश्यक कागजातहरु:
- निवेदन
- नेपाली नागरिकता प्रमाण पत्रको फोटोकपि
- सवारी साधन खरिद गर्दाको बिल भौचर
- विदेशबाट खरिद गरि ल्याएको सवारी साधनको हकमा भन्सार निस्सतको कागजात
- चालु आर्थिक वर्ष सम्म कपिलवस्तु नगरपालिकालाई बुझाउनु पर्ने एकीकृत सम्पत्ति कर लगायत सम्पूर्ण कर शुल्क बुझाएको प्रमाण