FAQs Complain Problems

सवारी साधनहरु दर्ता तथा नविकरण

हाम्रो नारा

"समृद्ध नगर खुसी नगरवासी, स्थिर र दिगो विकासको गति"

सेवा प्रकार:

लाग्ने समय: 
सम्पूर्ण कागजात पूरा भै आएको अवस्था एकदिन भित्र
जिम्मेवार अधिकारी: 
प्रशासन शाखा
सेवा दिने कार्यालय: 
नगरपालिका कार्यालय
सेवा शुल्क: 
प्रत्येक वर्ष नगरसभाबाट निर्णय भए अनुसार शुल्क तथा दस्तुर लाग्नेछ।
आवश्यक कागजातहरु: 
  • निवेदन
  • नेपाली नागरिकता प्रमाण पत्रको फोटोकपि
  • सवारी साधन खरिद गर्दाको बिल भौचर
  • विदेशबाट खरिद गरि ल्याएको सवारी साधनको हकमा भन्सार निस्सतको कागजात
  • चालु आर्थिक वर्ष सम्म कपिलवस्तु नगरपालिकालाई बुझाउनु पर्ने एकीकृत सम्पत्ति कर लगायत सम्पूर्ण कर शुल्क बुझाएको प्रमाण