FAQs Complain Problems

कपिलवस्तु नगरपालिकाको वेबसाइटमा स्वागत छ

हाम्रो नारा

"समृद्ध नगर खुसी नगरवासी, स्थिर र दिगो विकासको गति"

यस नगरपालिकाको वेबसाइट हेर्ने सम्पूर्ण अतिथीहरुलाई स्वागत गर्न चाहन्छौ | यस वेबसाइटमा तपाईहरुले यस नगरपालिकामा भैरहेका सम्पूर्ण गतिविधिहरुको जानकारीका, जनप्रतिनिधि तथा कर्मचारीहरुको विवरण तथा सम्पर्क नम्बर साथ साथै यस नगरपालिकाको आधिकारिक कागजातहरू पनि पाउन सक्नुहुन्छ | अन्त्यमा सम्पूर्ण अतिथीहरुलाई यस वेबसाइटको अन्वेषण गरि वेबसाइटको सुधारका लागि प्रतिक्रिया दिन अनुरोध गर्दछौ |