FAQs Complain Problems

लिखित परिक्षा सम्बन्धि सूचना

हाम्रो नारा

"समृद्ध नगर खुसी नगरवासी, स्थिर र दिगो विकासको गति"

लिखित परिक्षा सम्बन्धि सूचना

यस कपिलबस्तु नगरपालिकाको कार्यालय बाट तपसिलमा उल्लेखित पदहरुको लागि प्रकाशित गरिएको सूचना अनुसार आबेदन दिएका उम्मेदबारको लिखित परिक्षा देहाय बमोजिमको मिति, समय र स्थानमा संचालन हुने भएको ब्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ |