FAQs Complain Problems

योजना फरफारकको लागि

हाम्रो नारा

"समृद्ध नगर खुसी नगरवासी, स्थिर र दिगो विकासको गति"

सेवा प्रकार:

लाग्ने समय: 
आवश्यक प्रक्रिया पुरा भएपछि
जिम्मेवार अधिकारी: 
न.पा बोर्ड तथा योजना शाखा
सेवा दिने कार्यालय: 
नगरपालिका कार्यालय
सेवा शुल्क: 
निशुल्क
आवश्यक कागजातहरु: 
  • किस्ता रकमको बराबरको प्रमाणित सक्कल बिल भरपाई
  • उपभोक्ता सहितको निर्णय
  • खर्च सार्वजनिक गरिसकेको वाडाको सिफारिस
  • योजनाको फोटो