FAQs Complain Problems

मोहि लगत कट्टा सिफारिस

हाम्रो नारा

"समृद्ध नगर खुसी नगरवासी, स्थिर र दिगो विकासको गति"

सेवा प्रकार:

लाग्ने समय: 
प्रमाण पुरा भएको निवेदन उपर ३ दिन भित्र
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष /वडा सदस्य / वडा सचिव
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
नगरसभाबाट निर्णय भए अनुसार शुल्क तथा दस्तुर लाग्ने छ।
आवश्यक कागजातहरु: 
  • निवेदन
  • आवश्यक भए सर्जमीन मुचुल्का
  •  नागरिकता, लालपुर्जा,तिरो तिरेको रसिद र मोही आफै वा आफु नभएको अवस्थामा मोहीको हकवाला भएको पुष्ट्याई हुने कागज पत्र साथ साथ आफै उपस्थित हुनुपर्ने
  •  चालु आर्थिक वर्ष सम्म कपिलवस्तु नगरपालिकालाई  बुझाउनुपर्ने एकिकृत सम्पत्ति कर लगायत सम्पूर्ण कर शुल्क बुझाएको प्रमाण