समाचार
मृत्यु दर्ता
हाम्रो नारा
सेवा प्रकार:
लाग्ने समय:
सुचकले सुचना दिएकै दिन
जिम्मेवार अधिकारी:
वडा सचिव / स्थानीय पन्जिकाधिकारी
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
मरेको ३५ दिन भित्र नि:शुल्क त्यस पछि ९ देखि ५० सम्म जरिवाना लाग्ने
आवश्यक कागजातहरु:
- सम्बन्धित परिवारको वरिष्ठ सदस्यले सुचक र मृतकको नागरिकता सहित उपस्थित भई सुचना फारम भरि पेश गर्नु
- चालु आर्थिक वर्ष सम्म कपिलवस्तु नगरपालिकालाई बुझाउनु पर्ने एकृकित सम्पत्ति कार लगायत सम्पूर्ण कर शुल्क बुझाएको प्रमाण