FAQs Complain Problems

भवन सम्पन्न

हाम्रो नारा

"समृद्ध नगर खुसी नगरवासी, स्थिर र दिगो विकासको गति"

सेवा प्रकार:

लाग्ने समय: 
सम्पूर्ण कागजात पूरा भै आएको अवस्था सात दिन भित्र
जिम्मेवार अधिकारी: 
योजना तथा प्राविधिक शाखा
सेवा दिने कार्यालय: 
नगरपालिका कार्यालय
सेवा शुल्क: 
प्रत्येक वर्ष नगरसभाबाट निर्णय भए अनुसार शुल्क तथा दस्तुर लाग्नेछ।
आवश्यक कागजातहरु: 
  • स्वीकृत नक्सा अनुसार घर निर्माण भई सकेको व्यहोरा खलाएको निवेदन
  • स्थायी नक्सा पास
  • चालु आर्थिक वर्ष सम्म कपिलवस्तु नगरपालिकालाई बुझाउनु पर्ने एकीकृत सम्पत्ति कर लगायत सम्पूर्ण कर शुल्क बुझाएको प्रमाण