FAQs Complain Problems

बसाई गर्न

हाम्रो नारा

"समृद्ध नगर खुसी नगरवासी, स्थिर र दिगो विकासको गति"

सेवा प्रकार:

लाग्ने समय: 
सुचकले सुचना दिएकै दिन
जिम्मेवार अधिकारी: 
वडा सचिव / स्थानीय पन्जिकाधिकारी
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
बसाई सरेको ३५ दिनभित्र नि:शुल्क पछि रु ९।०० देखि रु ५०।०० सम्म लाग्नेछ।
आवश्यक कागजातहरु: 
  • स्थायी बसोबास गाविस, न.पा बाट बसाई सराई सर्ने प्रमाणपत्र लिई सम्बन्धित व्यक्ति उपस्थित हुनुपर्ने।
  • एक्लो व्यक्ति बाहेक अन्य सदस्य समेत सँगै आउँदा बसाई सराई कागजको पीठमा सबै सदस्यको नाम उल्लेखित हुनुपर्छ
  •  सुचना फारम भरि पेश गर्नुपर्ने
  •  चालु आर्थिक वर्ष सम्म कपिलवस्तु नगरपलिकालाइ बुझाउनुपर्ने एकीकृत सम्पत्ति कर लगायत सम्पूर्ण कर शुल्क बुझाएको प्रमाण