समाचार
धारा जडान सिफारिस
हाम्रो नारा
सेवा प्रकार:
लाग्ने समय:
प्रमाण पुरा भएको निवेदन उपर सोही दिन
जिम्मेवार अधिकारी:
योजना तथा प्रविधिक शाखा
सेवा दिने कार्यालय:
नगरपालिका कार्यालय
सेवा शुल्क:
प्रत्येक वर्ष नगरसभाबाट निर्णय भए अनुसार शुल्क तथा दस्तुर लाग्नेछ।
आवश्यक कागजातहरु:
- वडाको सिफारिस
- नागरिकताको फोटोकपि
- तिरो तिरेको रसिद, लालपूर्जाको फोटोकपी, स्थायी नक्सा पास ईजाजत पत्र
- चालु आर्थिक वर्ष सम्म कपिलवस्तु नगरपालिकालाई बुझाउनु परने एकीकृत सम्पत्ति कर लगायत सम्पूर्ण कर शुल्क बुझाएको प्रमाण