FAQs Complain Problems

ठेक्का पट्टबाट भएको निर्माण कार्यको रनिङ्ग बिल भुक्तानि

हाम्रो नारा

"समृद्ध नगर खुसी नगरवासी, स्थिर र दिगो विकासको गति"

सेवा प्रकार:

लाग्ने समय: 
रनिङ्ग बिल भुक्तानिको लागि बिल स्वीकृत भएको बढीमा ३० दिन
जिम्मेवार अधिकारी: 
प्रमुख प्रशासकीय अधिकृत , आर्थिक प्रशासन शाखा, योजना तथा प्राविधिक शाखा
सेवा दिने कार्यालय: 
नगरपालिका कार्यालय
सेवा शुल्क: 
निशुल्क
आवश्यक कागजातहरु: 
  • निवेदन
  • टिप्पणी, ठेक्का सम्बन्धी बिल, ठेक्का सम्झौता पत्र र नापी किताब, सार्बजनिक परिक्षण तथा संझौता बमोजिमको अन्य कागजात