FAQs Complain Problems

कपिलवस्तु नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्बन्धि सूचना

हाम्रो नारा

"समृद्ध नगर खुसी नगरवासी, स्थिर र दिगो विकासको गति"

यस नगरपालिका कार्यलय बाट चालु आ.व. २०७१/७२ को दोस्रो चौमासिक अवधिमा सम्पादन भएका विकास निर्माण र सेवाप्रवाहसंग सम्बन्धित विषयमा देहायको मिति समय र स्थानमा सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना गरिने भएकोले उक्त कार्यक्रममा वडा न. ९, १३ र १७ वा सबै राजनितिक दल प्रतिनिधि, टोल विकास संस्था, वडा नागरिक मन्च, नागरिक सचेतना केन्द्र, महिला, मधेसी जनजाती, दलित अपांग, पिछडा वर्ग, शिक्षक, पत्रकार, बुद्धीजीवी, बालक्लब, लगायत सबै वडावासिहरुलाई सहभागिताको लागि अनुरोध छ |

 

तपसिल

मिति: २०७१  साल फागुन २७ गते बुधबार

समय: बिहान ११:०० बजे

स्थान: महुवा प्रा.वि. क.व.न.पा. ९