FAQs Complain Problems

आ.ब. २०७३/०७४का लागि कर दरबन्दीहरु

हाम्रो नारा

"समृद्ध नगर खुसी नगरवासी, स्थिर र दिगो विकासको गति"

स्थानीय निकाय आर्थिक प्रशासन नियमावली, २०६४ बमोजिम गठित नगरस्तरीय राजश्व परामर्श समिति तथा राजश्व सम्भाव्यता अध्ययन गरि प्रस्तुत भएको प्रतिवेदन बमोजिम आ.व. २०७२/०७३ मा प्रस्तावित करका दरवन्दीमा सामान्य हेरफेर गरि आगामी आ.व. २०७३/०७४ मा देहाय बमोजिमका कर दरवन्दीहरु निर्धारण गरी कार्यान्वयन गर्न कपिलवस्तु नगरपालिकालाई अनुमति प्रदान गर्ने निर्णय गरियो ।                    
 

Allow_Slider: 
0