FAQs Complain Problems

सालकाठको सिफारिस घर

हाम्रो नारा

"समृद्ध नगर खुसी नगरवासी, स्थिर र दिगो विकासको गति"

सेवा प्रकार:

लाग्ने समय: 
आवश्यक प्रक्रिया पूरा भए बढीमा ३ दिन
जिम्मेवार अधिकारी: 
योजना प्राविधिक शाखा
सेवा दिने कार्यालय: 
नगरपालिका कार्यालय
सेवा शुल्क: 
प्रत्येक वर्ष नगरसभाबाट निर्णय भए अनुसार शुल्क तथा दस्तुर लाग्नेछ।
आवश्यक कागजातहरु: 
  • निवेदन
  • नक्सा पासको प्रमाण, नक्सा
  • तिरो तिरेको रसिदको फोटोकपि
  • चालु आर्थिक वर्ष सम्म कपिलवस्तु नगरपालिकालाई बुझाउनु पर्ने एकीकृत सम्पत्ति कर लगायत सम्पूर्ण कर शुल्क बुझाएको प्रमाण