"समृद्ध नगर खुसी नगरवासी, स्थिर र दिगो विकासको गति"
प्रथम पटक प्रकाशित मिति : २०७३/१२/२९
कपिलवस्तु नगरपालिकाका लागी नेपाल सरकार संघिय मामिला तथा स्थनीय विकास मन्त्रालयबाट चालु आ ब २०७३/०७४मा स्वीकृत कार्यक्रम बमोजिम दमकल खरिद गर्नु पर्ने भएको हुदा सोको खरिदका लागि शिलबन्दी बोलपत्र आव्हान गरिएको छ ।