समाचार
घर, कम्पाउण्ड, टहरा र अस्थायी नक्सा पास
हाम्रो नारा
सेवा प्रकार:
लाग्ने समय:
आवश्यक प्रकृया पुरा भएपछि विवाद नआएमा बढीमा १ महिना
जिम्मेवार अधिकारी:
इन्जीनियर / योजना तथा प्रविधिक शाखा, नक्सा पास ईकाई
सेवा दिने कार्यालय:
नगरपालिका कार्यालय
सेवा शुल्क:
प्रत्येक वर्ष नगरसभाबाट निर्णय भए अनुसार शुल्क तथा दस्तुर लाग्नेछ।
आवश्यक कागजातहरु:
- घरको नक्सा ३ प्रति
- नागरिकताको फोटोकपि
- जग्गा धनी दर्ता प्रमाण पूर्जाको फोटोकपि, प्रमाणित नापी नक्सा र डिजायनहरुको प्रमाणपत्र
- नागरिकताको फोटोकप
- मन्जुरीनामाको आधारमा नक्सा पास गर्ने भएमा नगरपालिकाको रोहवरमा भएको मन्जुरीनामा