समाचार
मैले व्यवसाय दर्ता सिफारिस लिन चाहान्छु त्यसकाे लागि के-के चाहिन्छ हाेला
हाम्रो नारा
- निवेदन पत्र
- व्यवसाय दर्ता गरेकाे प्रमाणपत्रकाे प्रतिलिपि
- अाफ्नै घर भए चालु आ.ब. सम्मकाे मालपाेत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेकाे रसिद वा कर निर्धारण स्वीकृत भएकाे कागजात
- बहालमा भए सम्झौता पत्रकाे प्रतिलिपि
- दुई प्रति पासपाेर्ट साइज फाेटाे