समाचार
जन्मदर्ता
हाम्रो नारा
सेवा प्रकार:
लाग्ने समय:
सुचकले सुचना दिएकै दिन
जिम्मेवार अधिकारी:
वडा सचिव / स्थानीय पन्जिकाधिकारी
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
जन्मेको ३५ दिन भित्र नि:शुल्क त्यस पछि ९ देखि ५० सम्म जरिवाना लाग्ने
आवश्यक कागजातहरु:
- सम्बन्धित परिवारको बरिष्ठ सदस्यले बच्चाको बाबुको नागरिकता लिई उपस्थित भई सुचना फारम भरि पेश गर्नुपर्ने
- चालु आर्थिक वर्ष सम्म कपिलवस्तु नगरपालिकालाई बुझाउनु पर्ने एकीकृत सम्पति कर लगायत समपुर्ण कर शुल्क बुझाएको प्रमाण