FAQs Complain Problems

कपिलवस्तु नगरपालिकाको २०औ नगरपरिषदका निर्णयहरु

हाम्रो नारा

"समृद्ध नगर खुसी नगरवासी, स्थिर र दिगो विकासको गति"

आज मिति २०७२ साल पौष २३ गतेका दिन नेपाल सरकार (मन्त्रीपरिषद)को मिति २०६३/०५/१२ को 
निर्णय एवं श्री संघिय मामिला तथा स्थानीय विकास मन्त्रालय नेपाल सरकार (मन्त्रीस्तर) को मिति२०६८/०९/१२ 
को निर्णय तथा संघिय मामिला तथा स्थानीय विकास मन्त्रालय स्थानीय निकाय सहयोग शाखाको च.नं. २७३ मिति 
२०६८/०९/२० को पत्रानुसार नगरपरिषद्को क्षेत्राधिकार प्रयोग गर्दै आउनु भएका कार्यकारी अधिकृत श्री निरन 
भट्टराईज्यूको अध्यक्षतामा कपिलवस्तु नगरपालिकाको बीसौ नगरपरिषद्को बैठक बसी तपसिल बमोजिमको निर्णय 
गरियो ।