FAQs Complain Problems

विद्यालय सवीकृतको लागि सिफारिस

हाम्रो नारा

"समृद्ध नगर खुसी नगरवासी, स्थिर र दिगो विकासको गति"

सेवा प्रकार:

लाग्ने समय: 
सम्पूर्ण कागजात पूरा भै आएको अवस्था सात दिन भित्र
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
प्रत्येक वर्ष नगरसभाबाट निर्णय भए अनुसार शुल्क तथा दस्तुर लाग्नेछ।
आवश्यक कागजातहरु: 
  • प्रस्तावित विधालय व्यवस्थापन समितिको निर्णय सहितको माग पत्र
  • विधालयको जग्गा, भवन, खेल मैदान, फर्निचर लगायतको भौतिक पूर्वाधारको विवरण
  • शिक्षकहरुको विवरण
  • वडाको सिफारिस
  • सम्भावित विद्याथिको विवरण
  • चालु आर्थिक वर्ष सम्म कपिलवस्तु नगरपालिकालाई बुझाउनु पर्ने एकीकृत सम्पत्ति कर लगायत सम्पूर्ण कर शुल्क बुझाएको प्रमाण