समाचार
मोही नामसारी सिफारिस
हाम्रो नारा
सेवा प्रकार:
लाग्ने समय:
प्रमाण पुरा भएको निवेदन उपर ३ दिन भित्र
जिम्मेवार अधिकारी:
वडा अध्यक्ष /वडा सदस्य / वडा सचिव
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
प्रत्येक वर्ष नगरसभाबाट निर्णय भए अनुसार शुल्क तथा दस्तुर लाग्ने छ।
आवश्यक कागजातहरु:
- निवेदन
- सर्जमि मुचुल्का, नागरिकता, जन्मदर्ता, नाता प्रमाणित, मोहियानी हकको प्रमाणपत्र, तिरो तिरेको रसिद, मृत्युदर्ता
- चालु आर्थिक वर्ष सम्म कपिलवस्तु नगरपलिकालाई बझाउनु पर्ने एकिकृत सम्पत्ति कर लगायत सम्पूर्ण कर लगयत शुल्क बुझाएको प्रमाण