नाता प्रमाणित

सेवा प्रकार:

लाग्ने समय: 
प्रमाण पुरा भएको निवेदन उपर ३ दिन भित्र
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष /वडा सदस्य / वडा सचिव
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
प्रत्येक वर्ष नगरसभाबाट निर्णय भए अनुसार शुल्क तथा दस्तुर लाग्ने छ।
आवश्यक कागजातहरु: 
  • निवेदन
  • स्थलगत सर्जमिन मुचुल्का
  • निवेदन तथा नाता प्रमाणित गर्नुपर्ने व्यक्तिहरुको नागरिकता, जन्मदर्ता मृत्युदर्ता र ३।३ प्रति अटो साईजको फोटो (फोटो प्रमाणित गर्ने व्यक्ति स्वयम उपस्थिति हुनुपर्नेछ।
  • चालु आर्थिक वर्ष सम्म कपिलवस्तु नगरपालिकालाई बुझाउनुपर्ने एकिकृत सम्पति कर लगायत सम्पूर्ण कर शुल्क बुझाएको प्रमाण