FAQs Complain Problems

मलखाद इजाजत नविकरण

हाम्रो नारा

"समृद्ध नगर खुसी नगरवासी, स्थिर र दिगो विकासको गति"

सेवा प्रकार:

लाग्ने समय: 
सोहि दिन
जिम्मेवार अधिकारी: 
कृषि शाखा प्रमुख
सेवा दिने कार्यालय: 
नगरपालिका कृषि शाखा
सेवा शुल्क: 
म्यादको ३५ दिन भित्र आएमा २००/- ३५ दिन पछि आएमा ५००/- १ वर्ष पछि आएमा १५००/-
आवश्यक कागजातहरु: 
  • समुह / सहकारी भए निर्णयको प्रतिलिपि
  • निवेदन
  • प्रगति विवरण