FAQs Complain Problems

छुट जग्गा दर्ता सिफारिस

हाम्रो नारा

"समृद्ध नगर खुसी नगरवासी, स्थिर र दिगो विकासको गति"

सेवा प्रकार:

लाग्ने समय: 
प्रमाण पूरा भएको निवेदन उपर फिल्ड निरिक्षण गर्नुपर्ने अवस्था बाहेक ५ दिन
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष /वडा सदस्य / वडा सचिव
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
प्रत्येक वर्ष नगरसभाबाट निर्णय भए अनुसार शुल्क तथा दस्तुर लाग्ने छ।
आवश्यक कागजातहरु: 
  • निवेदन
  •  स्थलगत सर्जमिन मुचुल्का,फिल्डबुक
  • नाता प्रमाणित, मृत्युदर्ता, नागरिकता, जन्मदर्ता, नापी नक्सा, अन्य सो सम्बन्धी आवश्यक लिखतहरु
  • चालु आर्थिक वर्ष सम्म कपिलवस्तु नगरपालिकालाई बुझाउनु पर्ने एकिकृत सम्पत्ति कर लगायत सम्पूर्ण कर शुल्क बुझाएको प्रमाण